काठमाडौं । नर्वेले आधारभूत तहका विद्यार्थीहरूका लागि जेनेरेटिभ एआई उपकरणहरूको प्रयोगमा लगभग पूर्ण प्रतिबन्ध लगाएको छ । साथै, सिकाइमा नकारात्मक प्रभाव पर्न नदिन निम्न माध्यमिक र माध्यमिक तहका बालबालिकाको शिक्षामा समेत यसको प्रयोगलाई सीमित गरिएको नर्वेका प्रधानमन्त्री जोनस...
