close

काठमाडौँ । गुगलले आफ्नो एआई असिस्टेन्ट जेमिनाईमा विभिन्न फिचर ल्याउँदै आएको छ । त्यसमध्येको सबैभन्दा चर्चित फिचर हो- जेमिनाई लाइभ । यसमार्फत प्रयोगकर्ताले कुनै व्यक्तिसँग कुराकानी गरेजसरी च्याटबटसँग बोलेरै कुराकानी गर्न सक्छन् ।  जेमिनाई लाइभलाई थप परिष्कृत ...