close

काठमाडौँ । टिकटक र इन्स्टाग्राम रिल्सको दबदबा हुनुभन्दा पहिले छोटा भिडिओको संसारमा ‘भाइन’ निकै लोकप्रिय थियो । केवल ६ सेकेन्डका रचनात्मक भिडिओले भरिएको यस प्लेटफर्मले धेरैलाई इन्टरनेट सेलिब्रिटी बनायो ।  सन् २०१३ मा सुरु भएको भाइनको यात्रा छोटो र...