close

काठमाडौँ । ट्वीटरको नाम परिवर्तन भएर एक्स बनिसकेको भए पनि एलन मस्कको कम्पनी एक्स कर्पले एक स्टार्टअप 'अपरेसन ब्लु बर्ड' विरुद्ध ट्रेडमार्क हननको मुद्दा दायर गरेको छ । यो स्टार्टअपले नयाँ सामाजिक सञ्जालको लागि ट्वीटर ब्रान्डलाई पुन: स्थापित गर्ने लक्ष्य राखेको थियो । ...