close

काठमाडाैं । नेपालकै पहिलो प्राविधिक मेलाको रूपमा आयोजित डेल्टा २.० सम्पन्न भएको छ । डेल्टा आईओई पूर्वाञ्चल क्याम्पसद्वारा आयोजित यो मेला ४ दिनसम्म सञ्चालन भएको थियो । मेलामा म्याटल्याब डिजाइन कम्पिटिशन, थ्रीडी मोडेलिङ कम्पिटिशन, कोडाथन, अनलाइन प्रिजेन्टेशन कम्पिटिशन, ...