close

काठमाडौं । ट्वीटर (हालको एक्स)का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) पराग अग्रवालले एआई स्टार्टअप सुरु गर्ने भएका छन् । अहिलेका प्रमुख च्याटजीपीटी, बार्डसँग प्रतिस्पर्धा गर्न अग्रवालले आफ्नै एआई कम्पनी सुरु गर्न लागेका हुन् । द इकोनोमिक टाइम्सका अनुसार अग्रवालले नयाँ कम्पन...