काठमाडौँ । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल जेमिनाईमार्फत म्युजिक (संगीत) सिर्जना गर्नसक्ने फिचर सार्वजनिक गरेको छ । गुगल डिपमाइन्डको पछिल्लो म्युजिक मोडेल ‘लिरिया थ्री’ (Lyria 3) प्रयोग गरी प्रयोगकर्ताले अब केवल प्रम्प्टको आधारमा ३० सेकेन्डको म्य...
