काठमाडौँ । सोमबार फेसबुकमा 'सुसाइड नोट' लेखेर बेपत्ता भएका डा. केशव श्रेष्ठ बालाजुमा सकुशल भेटिएका छन् । प्रहरीले काठमाडौँको बालाजुबाट उनलाई सकुशल उद्धार गरेको हो । जिल्ला प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई बालाजुबाट सकुशल फेला पारेको काठमाडौँ प्र...