close

काठमाडौं  । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मसिन लर्निङलाई शिक्षासँग जोड्न द ब्रिटिश कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनीतिक सहकार्य भएको छ । हालै याे विषयमा कलेज र प्रिक्सा टेक्नोलोजीबीच सहकार्यकाे घाेषणा गरिएकाे हाे । योसँगै प्रिक्सा टेक्नोलोजीले ब्रिटिश कजेलम...