काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्गको एउटा कदम प्रविधि उद्योगको अहिलेसम्मकै महँगो साबित हुन पुगेको छ । मेटा प्लेटफर्म्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका जुकरबर्गले मेटाभर्सका लागि फेसबुकको रिब्रान्डिङ गरेको चार वर्षमा उनको कम्पनीले ७० अर्ब अमेरिकी...
