close

काठमाडौँ । भारतीय कन्टेन्ट क्रियटर नितिश राजपुतको युट्युब च्यानल पाकिस्तान सरकारले बन्द गरिदिएको छ । राजपुतले शनिबार सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत आफ्नो च्यानल ब्लक भएको जानकारी दिएका हुन् । “पाकिस्तानले त्यहाँ मेरो युट्युब च्यानल ब्लक गरेको छ,” राजपु...