close

काठमाडौँ  । सांसद महेश बस्नेतले राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया ढिला भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बस्नेतले सरकारी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइए पनि समयमै कार्ड वितरण हुन नसकेको उल्लेख ...