close

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईका सीईओ साम अल्टम्यानको सान फ्रान्सिस्कोस्थित घरलाई लक्षित गरी दुई दिनभित्र दुईवटा छुट्टाछुट्टै आक्रमण भएका छन् । न्युयोर्क पोस्टअनुसार प्रहरीले यी घटनाहरूमा संलग्न रहेको आरोपमा हालसम्म तीन जनालाई पक्राउ गरिसकेको छ । ...