close

  काठमाडौँ । स्टेलान्टिसले नेपालमा दोस्रो डिलरशिपको उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको यो डिलरशिप गोल्छा अर्गनाइजेशनअन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रा. लि. द्वारा सञ्चालन हुने बताइएको छ ।  नयाँ शोरुममा स्टेलान्टिस अन्...