close

काठमाडौँ । अबदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका डिप्लोमा, प्रि-डिप्लोमा तथा प्रमाणपत्र तहका शैक्षिक कार्यक्रममा भर्ना हुन विद्यार्थीले प्रवेश परीक्षा दिनु नपर्ने भएको छ । परिषद्ले यसै शैक्षिक सत्रदेखि प्रवेश परीक्षा खारेज गरी एसईईमा प्राप्त ...