काठमाडौं । स्न्यापच्याटको मातृ कम्पनी ‘स्न्याप’ विरुद्ध अमेरिकाको मिसौरीमा मुद्दा दायर भएको छ । स्न्यापच्याटको ‘स्न्याप म्याप्स’ लगायतका फिचरको दुरुपयोग गरी एक युवकले आफ्नी १२ वर्षीया छोरीलाई पहिचान गरेको, प्रलोभनमा पारेको र यौन दुर्व्यवहार गरेको आ...
