close

काठमाडौं । अब अडिओ स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा म्युजिक भिडिओ हेर्न सकिने भएको छ । कम्पनीले एक ब्लग लेख्दै प्लेटफर्ममा म्युजिक भिडिओ सेवा समेत थपेको जानकारी दिएको हो । भिडिओ हेर्न मिल्ने फिचर हाल बेटा भर्सनका रुपमा रहेको कम्पनीले जनाएको छ । यसअन्तर्गत एड ...