काठमाडौँ । अमेरिकाको एक सङ्घीय अदालतले इजरायली जासुसी सफ्टवेयर (spyware) कम्पनी एनएसओ ग्रुपले ह्वाट्सएप (WhatsApp) तथा यसको मूल कम्पनी मेटा (Meta) लाई करिब १७ करोड डलर (करिब २२ अर्ब ६४ करोड रुपैयाँ) क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको छ । सन् २०१९ मा करिब १,४०० ह्वाट्...