close

काठमाडौं । १५ चैत २०७९ का दिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन ठगी गरेको आरोपमा नौ चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरूले नेपालीलाई अनलाइन लगानीका नाममा रकम जम्मा गर्न लगाउने र पछि फरार हुने गरेको प्रहरीको आरोप थियो । त्यस्तै गत १८ चै...