close

काठमाडौं । एक समय युरोपका सबैभन्दा कुख्यात ह्याकरका रूपमा परिचित फिनल्यान्डका जुलियस किभिमाकी जेल चलान भएका छन् । फिनल्याण्डको एक मनोचिकित्सा केन्द्र ह्याक गरी ३३ हजार बिरामीहरूको थेरापी रेकर्ड चोरी गरेका उनलाई त्यहाँको एक जिल्ला अदालतले ६ वर्ष तीन महिना कैद सजाय...