close

काठमाडौं । अनलाइन सिकाईको माध्यम एम्बिसन गुरुले ओएमआर शिट फिचर ल्याएको छ । नेपालमै पहिलो पटक एम्बिसन गुरुको मोबाइल एपमा यो फिचर समावेश गरिएको दाबी कम्पनीले गरेको हो । खर्चिलो परीक्षा प्रणालीलाई छिटो छरितो माध्यमबाट सम्पन्न गर्न ओएमआर शिट (अप्टिकल मार्क रिकग्निसन) ...