close

काठमाडौं । पछिल्लाे समय जसरी डिजिटल पहुँच बढ्दै गएको छ, त्यसरी नै सुरक्षा खतरा पनि बढ्दै गएकाे छ । जसको परिणाम इन्टरनेटमा जति सतर्कता अपनाउँदा पनि ह्याकरको पासोमा पर्न सकिन्छ । यसमा तपाईंको मात्रै दोष भने नहुन सक्छ । कहिलेकाहीँ अरूको गल्तीका कारण पनि तपाईं ह्याकर...