close

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह (स्याटलाइट) स्थापना गर्ने कार्य अघि बढाउने योजना ल्याएको छ । मंगलवार सार्वजनिक सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो योजना समावेश गरिएको हो ।  अन्तरिक्षमा आफ्नै भू-उपग्रह स्थापना गर्ने उद्देश्यका साथ ...