close

काठमाडौं । गुगलका अन्य प्लेटफर्मजस्तै युट्युबमा पनि एआई फिचर आउने भएको छ । अहिले परीक्षणमा रहेको युट्युबको जेन-एआई फिचरले क्रियटरलाई नयाँ शैलीका भिडिओबारे जानकारी दिने बताइएको छ ।  युट्युब सपोर्ट पेजमा कम्पनीले युट्युबमा आउन लागेको नयाँ एआई फिचरबारे जानकार...