close
‘पीएचडी फेस्टिभल’ आयोजना गर्दै विज्ञान तथा प्रविधि अध्ययन संस्थान

‘पीएचडी फेस्टिभल’ आयोजना गर्दै विज्ञान तथा प्रविधि अध्ययन संस्थान

  • Organizer: विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी), त्रिभुवन विश्वविद्यालय

विद्यावारिधिको गुणस्तर सुधार गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा विद्यावारिधिबारे २५ ओटा ‘की नोट टक’, विद्यावारिधिका विद्यार्थीका ४०० बढी पोस्टरको प्रदर्शनी, विद्यावारिधिका सय बढी विषयमा चर्चा गरिने र २०२२ को उत्कृष्ट विद्यावारिधि पुरस्कार प्रदान गरिनेछ । सहभागिताः उक्त कार्यक्रममा आईओएसटीमा अध्ययनरत पीएचडी विद्यार्थी, पीएडी सुपरभाइजर/को-सुपरभाइजर, अन्य विश्वविद्यालयका पीएचडी विद्यार्थी आदिले सहभागी जनाउन सक्नेछन् । त्यस्तै आईओएसटीका पूर्व पीएचडी विद्यार्थी, त्रिविका अन्य सङ्कायका पीएचडी विद्यार्थी, विभिन्न उद्योगका व्यक्ति, इच्छुक विद्यार्थी लगायत आदिले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

 

सूचनाः