close

काठमाडौं । एक्स-एजले आफ्ना ग्राहकहरूका लागि नयाँ अफर लिएर आएको छ । कम्पनीले आफ्ना दुई स्मार्टवाचमा डिजिटल वालेट ईसेवा मार्फत खरिद गर्दा ५० प्रतिशत छुट अफर ल्याएको हो । यो अफर अन्तर्गत प्रयोगकर्ताले नौ हजार रुपैयाँ पर्ने एक्स-एज इन्फिनिटी स्मार्टवाच साढे चार हजार रुपैया...