close

काठमाडौं । गुगलले आज आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स गुगल आई/ओ २०२४ आयोजना गर्दै छ । नयाँ प्रविधि तथा ग्याजेटबारे जानकारी दिन कम्पनीले य:tf] कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्ने गरेको छ । सन् २००८ देखि निरन्तर भइरहेको यो कार्यक्रमबाट गुगलले ल्याउने नयाँ अपडेटबारे ...