close

काठमाडौं । सरकारले दूरसञ्चार सेवाको क्षेत्रमा निजी र सरकारी कम्पनीबीच अनुचित ढङ्गले विभेदपूर्ण व्यवहार गरेको पाइएको छ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमलाई अनेकौं विषयमा सहजीकरण गर्दा निजी क्षेत्रका इन्टरनेट र दूरसञ्चार कम्पनीलाई भने समस्यामा पार्ने प्रवृत्...