close

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक अकाउन्ट ह्याकरको निशानामा पर्ने क्रम बढ्दो छ । अरू भन्दा फेसबुक अकाउन्ट अनेकौं तवरमा दुरुपयोग गर्न सकिने हुँदा स्क्यामर (ठग) हरू त्यसैलाई नै बढी लक्षित गरिरहेका हुन्छन् ।  ह्याक गर्ने शैली दिनानुदिन बदलिंदै र परिष्कृत हुँदै ग...