close

काठमाडौं । एक समयको चर्चित फोन नोकिया ३२१० फेरि बजारमा आएको छ । सन् १९९९ मा पहिलो पटक आएको यो फोनलाई अहिले फिनिस कम्पनी एचएमडी ग्लोबलले २५ वर्षपछि मौलिक तथा आधुनिक मिश्रित डिजाइनमा सार्वजनिक गरेको हो । नोकिया ३२१० (२०२४) मा ब्लुटुथ ५.०, फोरजी कनेक्टिभिटी, सु...