close

काठमाडौं । विद्यालय तोडफोड गरी ल्यापटप सहित विभिन्न विद्युतीय उपकरण चोरी गरेको आरोपमा चार नाबालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय  कास्की मातहतको इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरी टोलीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैको ...