close

  काठमाडौं । नेपालमै विद्युतीय मोटर साइकल बनाउने कम्पनी यात्री मोटरसाइकल्सले सस्तो मोडेलको बिजुली बाइक ल्याउने भएको छ । कम्पनीले यसअघि बजारमा ल्याएको व्यावसायिक मोडेल पी वन कै परिष्कृत तथा परिमार्जित भर्सनको रूपमा पी वन जेन २ ल्याउने तयारी थालेको हो ।&n...