close

काठमाडौं । एप्पल र गुगललाई टक्कर दिन माइक्रोसफ्टले आफ्नै मोबाइल गेम स्टोर सार्वजनिक गर्ने भएको छ । माइक्रोसफ्टको स्वामित्व रहेको एक्सबक्सका अध्यक्ष सारा बोन्डले ब्लुमबर्ग टेक्नोलोजी समिटमा बोल्दै आउने जुलाई महिनामा कम्पनीले गेम केन्द्रित एप स्टोर ल्याउन लागेकाे&n...