close

काठमाडौं । एप्पलले आगामी आईओएस १८ मा एआई फिचर समावेश गर्न ओपनएआईसँग सहकार्य गर्ने भएको छ । हालै बाहिरिएकाे एक खबर अनुसार एप्पलले आईओएस डिभाइसमा ल्याङ्ग्वेज मोडेल (एलएलम) का लागि ओपनएआईसँग सहकार्य गर्न लागेको हो । कम्पनीहरूबीचको वार्ता अन्तिम चरणमा रहेकाले औ...