close

काठमाडौं । नयाँ फोन किन्नु आफैंमा महत्त्वपूर्ण काम हो । मानिसहरू नयाँ स्मार्टफोन खरिद गर्नु अघि तमाम व्यक्तिसँग सल्लाह लिने गर्छन् । त्यस्तोमा कति जीबी र्‍याम तथा स्टोरेज भएको स्मार्टफोन उपयुक्त हुन्छ भन्ने प्रश्न पनि उठ्छ । साथै समयसँगै स्मार्टफोन स्लो भएर जान्छ । र्&z...