close

काठमाडौँ। आजको युगलाई सूचना र सञ्चार प्रविधिको विकासले 'डिजिटल युग' का रूपमा परिभाषित गरिन्छ । नेपालजस्तो जटिल भौगोलिक बनावट भएको देशमा सरकारले अघि सारेको 'डिजिटल नेपाल फ्रेमवर्क' लाई साकार पार्न मोबाइल नेटवर्कको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । ...