काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रणालीलाई प्रविधिमैत्री र पारदर्शी बनाउन नयाँ कानुन ल्याएको छ । कानुनमन्त्री सोबिता गौतमले आइतबार सङ्घीय संसद्को प्रतिनिधिसभा समक्ष यो विधेयक प्रस्तुत गरेकी हुन् । प्रस्तावित सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ ले झन्झटि...
