नेपालमा पछिल्लो समय ग्रिन हाइड्रोजनको बहसले निकै तीव्रता पाएको छ । काठमाडौँ विश्वविद्यालयले ग्रिन हाइड्रोजन ग्यासबाट चल्ने कार आयात गरेर परीक्षण समेत गरिसकेको छ र यस प्रविधिमा विभिन्न अध्ययन अनुसन्धानलाई निरन्तरता दिइरहेको छ । त्यसैगरी नेपाल इनर्जी फाउन्डेसनले बागलुङको ब...
