close

काठमाडौं । नेपालमा जस्तै भारतमा पनि ठूलो जनसङ्ख्या कृषिमा आबद्ध छ । त्यहाँको अर्थतन्त्रमा कृषिले महत्त्वपूर्ण हिस्सा ओगटेको छ । पछिल्ला वर्षहरूमा भारतले कृषि क्षेत्रमा ठूलो फड्को मारेको छ । यसको मुख्य कारण कृषि क्षेत्रमा भारतले अङ्गालेको नीति नै हो । हाल भारतले आर्टिफिसि...