close

काठमाडौं । युट्युब शो ‘इन्डियाज गट लेटेन्ट’ को एउटा क्लिप विवादमा परेपछि शोका सबै एपिसोड युट्युबबाट हटाइएको छ । हास्यकलाकार समय रैनाले आफ्नो युट्युब च्यानलबाट उक्त शोका सबै भिडिओ हटाएका हुन् ।  समयले बुधबार सामाजिक सञ्जालमा पोस्ट गर्दै ...