काठमाडौं । याङ्गो, पठाओ, इनड्राइभ, उबर जस्ता राइड शेयरिङ सेवा काठमाडौं उपत्यकाबाट अन्यत्र विस्तार हुँदै गर्दा प्रदेश सरकारहरूले यसलाई नियमन र करको दायरामा ल्याउन थालेका छन् । तर, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेशहरूले ल्याएका आर्थिक ऐनहरू हेर्दा राइड शेयरिङ एपह...
