काठमाडौं । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले कम्पनीका उत्पादनहरूको मूल्य वृद्धि 'अपरिहार्य' रहेको बताएका छन् । विश्वव्यापी रूपमा कम्प्युटर मेमोरी र स्टोरेज चिप्सको अभाव भइरहेको बेला उनले यस्तो अभिव्यक्ति दिएका हुन् । द वाल स्ट्रिट जर्नललाई दिएको एक...
