काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा उच्च रेन्ज भएको नयाँ स्कुटर भित्रिएको छ । चिनियाँ ब्रान्ड लुयानको नेपालस्थित आधिकारिक वितरक जिरो एमिसन राइड एनले ‘सारथी ईएस६’ नामको विद्युतीय स्कुटर बजारमा ल्याएको हो । कम्पनीका अनुसार यस स्कुटरमा सीएटीएलको ९....
