close

काठमाडौं । सामसङले नेपालमा ठुलो क्षमताका दुई नयाँ बिस्पोक एआई वाशिङ मसिन सार्वजनिक गरेको छ । सामसङ नेपालले १२ केजीसम्मको क्षमता र एआई–वाश जस्ता फिचर भएको वाशिङ मसिन बजारमा ल्याएको हो । यसमा ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक स...