close

काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी भैरव टेकले युरोप, ओसिनिया, अफ्रिका र एसियाका विभिन्न वित्तीय संस्थाहरूलाई लक्षित गर्दै गरिएको उच्च स्तरको फिसिङ आक्रमण पत्ता लगाएको छ । भैरव टेकको सुरक्षा सञ्चालन केन्द्रले मङ्गलबार एक प्रतिवेदन सार्वजनिक गर्दै वित्तीय संस्थाहरूला...