close

काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ का प्रयोगकर्ताका लागि आफ्नो नयाँ आउटलुक एपमा एउटा महत्त्वपूर्ण अपडेट ल्याएको छ । यससँगै कम्पनीले इन्टरनेट नभएको अवस्थामा पनि ईमेलमा फाइल वा डकुमेन्टहरू अट्याचमेन्ट गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो । यो नयाँ फिचरमा प्रयोगकर्ताले इन्ट...