close

काठमाडौं । अचेल विद्यार्थीहरूले आफ्नो स्कुल फि कति तिर्न बाँकी छ भनेर बुझ्न विद्यालयको प्रशासनसम्म पुगिरहनु पर्दैन । मोबाइलमा विद्यालयको एप डाउनलोड गरेर महत्त्वपूर्ण सूचना, तिर्न बाँकी शुल्क, परीक्षा आदि जस्ता जानकारी लिन सकिन्छ ।  यो एप विद्यालय, कर्मचारी, विद्यार्थ...