close

काठमाडौं । पाइरेटेड एपको विषयलाई लिएर जापानी इलेक्ट्रिक कम्पनी सोनी निकै नै संवेदनशील देखिन्छ । प्ले स्टेशन होस वा अडिओ/भिडिओको सेवामा, कम्पनीले पाइरेटेडमाथि अंकुश लगाउँदै लाएको छ ।  यो क्रमलाई कम्पनीले अब एन्ड्रोइड टिभीमा विस्तार गर्ने तयारी गरिरहेको छ । क...