close

काठमाडौं । फिफा विश्वकपको वर्तमान संस्करणमा सेन्सर जडित बल, रियल-टाइम ट्र्याकिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्देशित अफसाइड प्रविधि र सहभागी ४८ वटै टोलीका लागि छुट्टाछुट्टै एआई असिस्टेन्ट (सहायक) उपलब्ध छन् । यी नवीन प्रविधिहरूको पछाडि भारत, कम्बोडिया र फिलिप...