काठमाडौं । काठमाडौँको व्यस्त सडकमा ट्राफिक जाममा बसेका बेला पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे र एक कन्टेन्ट क्रियटरबिच भएको रोचक कुराकानीको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सडकमा गुडिरहेका महँगा गाडी रोकेर चालक वा सवार व्...
